Candidate should upload the documents mentioning their Name and Roll Number in following link and bring original certificates at the time of admission process.
Click here to upload the documents
नोटः भर्ना हुने विद्यार्थीहरुले सूचनामा उल्लेखित शैक्षिक योग्यताका प्रमाणपत्रहरुको Digital Copy माथि राखिएको लिंकमा अपलोड गरी सक्कल प्रमाणपत्र सहित उपस्थित हुनुपर्ने छ ।